FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • शहिद लखन गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा भैंसी

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    शहिद लखन गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा भैंसी

    गोरखाको शहिद लखन गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ५० वटा उन्नत जातका मुर्रा भैँसी वितरण गरेको छ ।

    चालु आर्थिक वर्ष २०७७र०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लागत साझेदारीमा भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत शहिद लखन गाउँपालिकाको ६ र ९ ९भैँसी पकेट क्षेत्र० का कृषकहरूलाई भैँसी वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

    उक्त कार्यक्रमका लागि संघीय सरकारले अनुदान स्वरूप २१ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको र कृषकहरूको तर्फबाट २१ लाख ८० हजार बजेट छुट्याको थियो । यस कार्यक्रम मार्फत गाउँपालिकालाई दुग्ध जन्य पदार्थमा आत्मनिर्भर हुन मद्दत पुग्ने अपेक्षा लिएको पनि जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित