FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बोइलर कुखुराको मासुको मूल्य फेरि बढ्यो, खुद्रा बिक्री मूल्य ४ सय २५ रुपैयाँ

    • कृषि टि.भी.
    • १ साल अघि
    • १५ पटक पढिएको
    बोइलर कुखुराको मासुको मूल्य फेरि बढ्यो, खुद्रा बिक्री मूल्य ४ सय २५ रुपैयाँ

    एक हप्ता नपुग्दै बोइलर कुखुराको मासुमा मूल्य फेरि बढेको छ । सोमबार देखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्यमा १० रुपैयाँले बढेको हो । १० रुपैयाँ बढेसँगै बोइलर कुखुराको मुल्य ३ सय १० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४ सय २५ रुपैयाँ पुगेको छ । कुखुराको उत्पादनमा आएको गिरावटका कारण मासुको मूल्य बढेको हो । मासुको मूल्यमा वृद्धि हुँदा किसान र उपभोक्ता मारमा परेका छन् । यता, कुखुराको मूल्यमा उच्च वृद्धि भएको गुनासो बढेपछि मासु होलसेलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन थालेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित