FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुखुराको मासु प्रति केजी ४ सय ३० पुग्यो

    • कृषि टि.भी.
    • २ साल अघि
    • २५ पटक पढिएको
    कुखुराको मासु प्रति केजी ४ सय ३० पुग्यो

    पछिल्लो समय कुखुराको मासुको मूल्य बढेको छ । चितवनमा र काठमाडौँमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । राष्ट्रिय कुखुरा व्यवसायी सङघका अनुसार कुखुराको मासु प्रतिकेजी काठमाडौँमा ४ सय ३० रुपैयाँ र चितवनमा चार सय रुपियाँमा कारोबार भइरहेको छ । साना व्यवसायीले यो मूल्यभन्दा १०÷१५ रुपियाँ बढी मूल्यमा कुखुराको मासुको कारोबार गरिरहेको छन् । व्यवसायीले किसानबाट जिउँदो कुखुरा प्रतिकिलो काठमाडौँमा ३ सय १० र चितवनमा २ सय ८५ रुपियाँमा खरिद गरेका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित