FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अबैध रुपमा ल्याइएका १ सय २८ वटा बोइलर कुखुरा नष्ट

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    अबैध रुपमा ल्याइएका १ सय २८ वटा बोइलर कुखुरा नष्ट

    भारतबाट अवैध रूपमा ल्याएको कुखुरा रुपन्देहबिाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १ सय २८ बोइलर कुखुरा नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको कुखुरा तथा मासु पशु क्वारेनटाइनमा बुझाएको र क्वारेनटाइनले नष्ट गरेको छ । अवैध आयात गर्नेलाई पशु स्वास्थ्य ऐन तथा नियमावली अनुसार कारबाही गरिएने जनाइएको छ । विदेशबाट स्थल मार्ग हुँदै नेपालमा कुखुरा, चल्ला, अण्डा तथा मासुजन्य पदार्थ आयात गर्न प्रतिबन्ध छ । तर दैनिक भारतका विभिन्न सहरबाट चोर नाका हुँदै अवैध कुखुरा र अण्डा नेपाल भित्रिँदै आएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित