FLASH NEWS
- Loading...
राष्ट्रिय किसान अयोगको अध्यक्षमा डा. प्रेम दंगाल नियुक्त
- कृषि टि.भी.
- १ साल अघि
- १४ पटक पढिएको


सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्षमा डा .प्रेम दंगाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । त्यस्तै, आयोगको सदस्यमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाललाई नियुक्त गरेको छ । वोगटी सहकारीका तर्फबाट र भुसाल विज्ञ सदस्यको रुपमा नियुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस
