FLASH NEWS
- Loading...
रानीखेत रोगले महामारीको रुप लिन थालेपछि सावधानी अपनाउन नेपाल भेटेनरी एसोसिएनको आग्रह
- कृषि टि.भी.
- २ साल अघि
- २५ पटक पढिएको


विगत केही समयदेखि नेपालका विभिन्न जिल्लामा रानीखेत रोगले महामारीको रुप लिन थालेको छ । कुखुरामा रानी खेत रोगले महामारीको रुपमा लिन थालेपछि नेपाल भेटेनरी एसोसिएनले सूचना जारी गर्दै सावाधान अपनाउन आग्रह गरेको छ । एसोसिएसनले रानी खेत रोगले नेपालका विभिन्न जिल्लामा महामारीको रूप लिइरहेकोले पन्छीहरूलाई बचाउन पशु चिकित्सकको सिफारिस अनुसार खोप तथा जैविक सुरक्षाका उपायहरू अपनाउन पनि आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस
