FLASH NEWS
- Loading...
हावाहुरीले केराखेतीमा लाखौं क्षति
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


चितवनमा बर्षासहित आएको हावाहुरीले केराखेतीमा लाखौंको क्षति पु¥याएको छ । पूर्वी चितवनको कुमरोज, सलौली लगायतको क्षेत्रमा आएको हावाहुरीका कारण केरा खेतीमा लाखौंको क्षती भएको चितवन केरा उत्पादक कृषक संघले जनाएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ , १३ र रत्ननगरको वडा नम्बर ५ मा लगाइएको केराखेतीमा हावाहुरीले क्षती पु¥याएको छ । करिब ४५ बिगाहको केरा नष्ट हुदाँ ९० लाख बराबरको आर्थिक क्षती भएको बताइएको छ । बेच्नको लागि तयार हुन लागेको केरा नष्ट हुदाँ किसान लाखौ घाटा व्यहोर्न बाध्य छन् ।।


प्रतिक्रिया दिनुहोस
