FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आज विश्व मौरी दिवस

    • कृषि टि.भी.
    • २ साल अघि
    • २५ पटक पढिएको
    आज विश्व मौरी दिवस

    आज मे २० अर्थात विश्व मौरी दिवस । मौरीमा संलग्नताः मौरीका लागि राम्रो व्यवस्था भन्ने नाराका साथ यस बर्ष मौरी दिवस मनाइएको छ । विगत चार बर्षदेखि मौरी दिवस मनाउन थालिएको हो । आधुनिक मौरीपालनका पिता स्लोभेनियन मौरीपालक एन्टोन जान्सको जन्म दिनको उपलक्ष्यमा विश्व मौरी दिवस मनाइदै आएको छ । विश्वभर करिब २० हजार मौरीका प्रजाति पाइन्छन् । भने एउटा मौरीले आफ्नो जीवनकालमा १२ चम्चा बराबरको मह उत्पादन गर्छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित