FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नौ महिनामा करिब ५ अर्बको स्याउ आयात

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    नौ महिनामा करिब ५ अर्बको स्याउ आयात

    चालु अर्थिक बर्षको चैत मसान्तसम्म करिब ५ अर्ब बराबरको स्याउ विदेशबाट नेपाल आयात भएको छ । भन्सार विभागको तथ्याङक अनुसार ९ महिनामा को चीन, भारत लगायत तेस्रो मुलुकबाट ४ अर्ब ७५ करोड ३५ लाख बराबरको स्याउ आयात भएको उल्लेख छ । सबैभन्दा घेरै चीनबाट स्याउ आयात भएको छ । चीनबाट ३ अर्ब ५३ करोड, भारतबाट १ अर्ब २१ करोड ५५ लाख, अमेरिकाबाट ७६ लाख २० हजार र इन्डोनेसियाबाट १ लाख २३ हजार बराबरको स्याउ आयात भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित