FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कालिमाटी तरकारी बजारका जोर–बिजोर प्रणाली लागू

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    कालिमाटी तरकारी बजारका जोर–बिजोर प्रणाली लागू

    कोरोना भाइरसको संक्रमण दर बढेसँगै कालिमाटी तरकारी बजारका जोर–बिजोर प्रणाली लागू गरिएको छ । तरकारी ओसारपसारका लागि प्रयोग गरिने व्यवसायीक सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिले जनाएको छ । करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएका छन् । चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर–बिजोर प्रणाली लगाउनुपरेको समितिले जनाएको छ । उपत्यका बाहिरबाट तरकारी ल्याउने गाडीका हकमा भने जोरविजोर प्रणाली लागु नहुने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित