FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मकै खेती प्रवर्दन गर्न किसानलाई करिब ३६ लाख अनुदान

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३० पटक पढिएको
    मकै खेती प्रवर्दन गर्न किसानलाई करिब ३६ लाख अनुदान

    नवलपरासीको गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब ३६ लाख उपलब्ध गराउने भएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत सङ्घीय मकै प्रवद्र्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित