FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • युवालाई कृषि मार्फत स्वरोजगार बनाउने अन्नपूर्ण गाउँपालिकाको कार्यक्रम

    • कृषि टि.भी.
    • २ साल अघि
    • ४१ पटक पढिएको
    युवालाई कृषि मार्फत स्वरोजगार बनाउने अन्नपूर्ण गाउँपालिकाको कार्यक्रम

    कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि मार्फत युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अघि बढाएको छ । आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण गरेको थियो । यस वर्र्ष ३५ हजार कुरिलोको विरुवाका साथै १६ हजार डाले घाँसको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पुरानो बाली संरक्षण अभियानअन्तर्गत वडा नं ४ सल्यानमा कोदो, मकै, धानको रैथाने प्रजातिको संरक्षण कार्यलाई पनि अघि बढाएको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित