FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आज राष्ट्रिय कृषक दिवस

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३८ पटक पढिएको
    आज राष्ट्रिय कृषक दिवस

    आज जेठ २७ अर्थात राष्ट्रिय कृषक दिवस मनाइएको छ । हरेक वर्ष जेठ २७ गतेलाई राष्ट्रिय कृषक दिवसको रुपमा मनाउने गरिन्छ । ‘विश्व महामारीसँग जुधिरहेको बेला कृषक समुदायले गरेको उत्पादनमुलक कामको सम्मान गर्दै, कृषक समुदायको विकासमार्फत देश समृद्ध बन्ने अहिले आवश्यकता’, यस बर्षको नारा रहेको छ । कृषकहरुलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह सम्मान दिनुपर्छ भनेर यस दिवस मनाउन थालिएको हो । पहिलो पटक २०७० सालमा राष्ट्रिय कृषि दिवसको रुपमा मनाइएको थियो । तर, त्यसपछि भने राष्ट्रिय कृषक दिवसको रुपममा मनाउन थालिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित