FLASH NEWS
- Loading...
प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रमका लागि ५ करोड ७२ लाख विनियोजन
- कृषि टि.भी.
- २ साल अघि
- ३५ पटक पढिएको


प्रदेश १ सरकारले आगामी आर्थिक वषमा मेरो कृषि, मेरो पौरख नाराका साथ प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै यसका लागि पाँच करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
