FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मनसुन सक्रिय भएसँगै देशैभर रोपाइ सुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    मनसुन सक्रिय भएसँगै देशैभर रोपाइ सुरु

    देशभर मनसुन पूर्णरुपमा सक्रिय भएसंगै किसानहरुलाई धमाधम रोपाई गर्न व्यस्त भएका छन् । काठमाडौं उपत्यका लगाएत देशभर नै किसानहरु धान रोप्न व्यस्त भएका हुन् । सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ । समयमै मनसुन सुरु भएकाले खेतीपातीका लागि सजिलो भएको किसानहरु बताउछन् । त्यस्तै कृषिकर्मलाई मध्यनगर गर्दै प्रशासनले कृषिजन्य गतिविधिमा सजिलो हुने गरि निषेधाज्ञालाई खुकुलो पनि बनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित