FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बागमती प्रदेशको ५७ अर्व ७२ करोड ९ लाख २७ हजारको बजेट

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३२ पटक पढिएको
    बागमती प्रदेशको ५७ अर्व ७२ करोड ९ लाख २७ हजारको बजेट

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २ अर्ब बजेट व्यवस्था गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित