FLASH NEWS
- Loading...
बर्षाले चितवनमा साँढे तीन करोड भन्दा बढीको क्षति
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


निरन्तरको वर्षाले चितवनमा साँढे तीन करोड भन्दा बढीको अन्नबाली नष्ट भएको छ । केराखेती, मौरीपालन तथा धान बालीमा सबैभन्दा धेरै क्षति भएको छ । भने बर्षासँगै आएको बाढीले अन्नबालीका साथै खेतीयोग्य जमिन समेत कटान भएको छ । सय हेक्टरमा रलगाइएगा धान बाढीले बगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका अनुसार ५० बिगाहाको धानबाली भने पुरिएको छ । रोपिसकेको धान बाली हिलो, पाँगो माटो र बालुवाले पुरिएको छ । त्यस्तै, ४० हेक्टर क्षेत्रफलमा लगाइएको केरा नष्ट भएको छ । मकवानपुर र चितवनमा सय वटा मौरीको घारमा क्षति पुगेको छ ।।


प्रतिक्रिया दिनुहोस
