FLASH NEWS
- Loading...
कालिकोटमा ८० प्रतिशत रोपाइँ सकियो
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


कालिकोटमा ८० प्रतिशत खेतमा धन रोपाइँ सकिएको छ । समयमै बर्षा हुदाँ असारको तेस्रो सातासम्म ८० प्रतिशत रोपाइ भएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । अब जिल्लामा धान खेति हुने जमिनको २० प्रतिशत मात्र जग्गामा रोपाइँ हुन बाँकी छ । मनसुन सक्रियहुदाँ आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा पनि यसबर्ष समयमै रोपाइँ भएको छ । कालिकोटमा १७ हजार ९ सय ८४ हेक्टर खेतियोग्य जमिन छ ।।


प्रतिक्रिया दिनुहोस
