FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • देशभर ५६ दशमलब ६१ प्रतिशत रोपाइँ

    • कृषि टि.भी.
    • २ साल अघि
    • ४३ पटक पढिएको
    देशभर ५६ दशमलब ६१ प्रतिशत रोपाइँ

    देशभर ५६ दशमलब ६१ प्रतिशत रोपाइँ सकिएको छ । असार २२ गते कृषि विभागले सार्वजनिक गरेको विवरणमा देशभर सात लाख ७६ हजार ४ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । सार्वजनिक विवरण अनुसार उच्च पहाडमा ५७ दशलम ७ शून्य प्रतिशत, मध्य पहाडमा ५३ दशमलब ६ र तराई ५७ दशमलब ६४ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, प्रदेश एकमा ४६ दशमलब ५८ प्रतिशत, प्रदेश दुईमा ३९ दशमलब २८ प्रतिशत क्षेत्रफलमा रोपाँइ भएको छ । त्यस्तै, बागमती प्रदेशमा ६१ दशमलब १ प्रतिशत, गण्डकी प्रदेशमा ३० दशमलब ५७ प्रतिशत, लुम्बीनी प्रदेशमा ८० दशमलब ५० प्रतिशत, कर्णाली प्रदेशमा ८३ दशमलब ८५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७५ दशमलब ५४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित