FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बारामा ७० हजार मेट्रिक टन चैते धान उत्पादन

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३१ पटक पढिएको
    बारामा ७० हजार मेट्रिक टन चैते धान उत्पादन

    बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र बाराका अनुसार कृषकले विभिन्न जातको चैते धान १५ हजार १ सय ५ हेक्टर क्षेत्रफलमा खेती गरेका थिए । मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ । कूल ६९ हजार ९ सय ७२ मेट्रिकटन धान उत्पादन भएको केन्द्रले जनाएको छ । गत बर्ष ५३ हजार ३ सय ६ मेट्रिकटन उत्पादन भएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित