FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली नष्ट

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली नष्ट

    दैलेखमा लगातारको वर्षासँगै आएको हावाहुरीले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ । नारायण नगरपालिका–७ का किसानले लगाएको पाक्ने अवस्थामा रहेको मकैबाली नष्ट भएको हो । पीडितले राहत र क्षतिपूर्तिका लागि कृषि विकास कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले किसानको पाक्नै लागेको बाली नष्ट भएको विषयमा गम्भीर हुनुपर्ने र किसानलाई राहत प्रदान गर्नुपर्ने माग उनीहरुको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित