
FLASH NEWS
- Loading...
चन्द्रागिरी नगरपालिकाको अगुवाइमा कृषक महिलाहरुलाई घाँस खेतीको बारेमा जानकारी
- कृषि टि.भी.
- १ साल अघि
- १६ पटक पढिएको



काठमाडौं । चन्द्रागिरी नगरपालिका पशु सेवा शाखाको अगुवाइमा कृषक महिलाहरुले घाँस खेतीको बारेमा जानकारी लिएका छन् । महिला सहयोगि तथा ऋणबचत सहकारीका पदाधिकारी लगायत कृषक महिलाहरुले शाखाको अगुवाइमा विहीबार घाँस विकास श्रोत केन्द्रमा पुगेर घाँस खेति र घाँसबाट हुने फाइदा तथा वेफाइदाका बारेमा जानकारी लिएका हुन् ।

श्रोत केन्द्र पुगेका महिला कृषकहरुलाई केन्द्रका प्रमुखले केन्द्रमा भएका विभिन्न प्रजातिका घाँसको बारेमा जानकारी दिएका थिए ।





प्रतिक्रिया दिनुहोस
