FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सिचाइँ आयोजना निर्माण, आठ सयभन्दा बढी कृषक लाभान्वित

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    सिचाइँ आयोजना निर्माण, आठ सयभन्दा बढी कृषक लाभान्वित

    काठमाडौं । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पु¥याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजना निर्माण सुरु भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् ।

    लुम्बिनी प्रदेश सरकारले बीस करोड २३ लाख ३७ हजार लागत अनुमान गरी बजेट विनियोजन गरेको सिँचाइ आयोजनाले सरावल गाउँपालिका–१ र २ का आठ सयभन्दा बढी कृषक प्रत्यक्ष लाभावन्ति हुने बताएको छ । २०७९ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको सिँचाइ आयोजना करिब ६ किलोमिटरको रहने छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित