FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • इटहरीमा लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान

    • कृषि टि.भी.
    • १ साल अघि
    • २० पटक पढिएको
    इटहरीमा लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान

    इटहरी । अन्र्तगत पहिलो दिन सुनसरीको इटहरीमा रहेको सामाजिक कार्य विषय अध्ययन गराउदै आएको इटहरी नमुना कलेजका विद्यार्थीहरुले संचेतना कार्यक्रम आयोजना गरेका छन ।
    नमुना कलेजमा सामाजिक कार्य संकाय तर्फ स्नातक तह र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक र्याली र ड्लि डान्स गरिएको हो ।
    विगत ८ वर्ष देखि इटहरीमा नमुना कलेजले लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत महिला हिसां अन्तका सवालमा सचेतना कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्राचार्य धर्म न्यौपानले वताए । त्यसै गरी महिला हिसां अन्तका लागि विद्यार्थीहरुको सचेतना कार्यक्रमले महिला हिसां अन्तका लागि महत्वपुणर् भुमिका खेल्ने कलेजको कानुन संकायमा अध्ययनरत सपना सुवेदीले वताए ।

    महिला हिसां विरुद्धको १६ दिने अभियान अन्र्तगत नमुना कलेजले रक्तदान कार्यक्रम, खाद्यान्न वितरण कार्यक्रम लगायतका कार्यक्रम समेत आयोजना गर्ने कलेज अन्तर्गत सामाजिक कार्य विभागका प्रमुख शैलेन्द्र राईले जानकारी दिए । बिहीबारबाट सुरु भएको महिला हिसां विरुद्धको अभियान १० डिसेम्बरमा सकिन्छ । यस वर्ष लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय नारा ’घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ रहेको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित