FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुन्तला उत्पादनमा घटबढ

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    सुन्तला उत्पादनमा घटबढ

    काठमाण्डौ । कास्की जिल्लामा पछिल्ला वर्षमा सुन्तलाको उत्पादनमा घटबढ भएको छ । सिक्टस ग्रिनिङलगायतका भाइरसका कारण अधिकांश स्थानमा सुन्तला सखाव भए भने केही ठाउँमा सुन्तलाको उत्पादन बढ्दै गएको कृषक बताउँछन् । यस वर्ष सुन्तला फलेको क्षेत्रमा सुन्तला बिक्रीबाट कृषकले २२ लाखभन्दा बढी रकम भित्र्याउन सफल भएका छन् । पोखरा महानगरपालिकाको प्रमुख प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा उत्साह थपे पनि सुन्तलाको फूल खेल्ने र फल लाग्ने समयमा बारम्बार पर्ने असिनाले प्रत्येक वर्ष पु¥याउँदै आएको क्षतिका कारण यस क्षेत्रका कृषक अहिले पनि चिन्तित छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित