FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १९ गैँडा मरे

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १९ गैँडा मरे

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा साउन महिनायता १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अरु कालगतीले नै मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको साउनमा ६, भदौमा २, असोजमा १, कात्तिकमा ३, मङ्सिरमा ५ र पुसमा २ गैँडा मरेका छन् । साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित