FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • १८ जिल्लामा खोरेत रोगको संक्रमण

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    १८ जिल्लामा खोरेत रोगको संक्रमण

    काठमाडौं । चालू आर्थिक वर्षमा मात्र १८ वटा जिल्लामा खोरेत रोगको संक्रमण देखा परेको छ । काठमाडौँ उपत्यकासहित धेरै देशमा खोरेत रोग देखा परेको खोरेत तथाा पशु रोग अन्वेषण प्रयोगशालाले जनाएको छ । अहिले काठमाडौँ, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, धनुषा, सिरा, सप्तरी, कास्की, स्याङ्जा, पाल्पा, सुर्खेत, बझाङ, बैतडी, बाजुरा, जुम्ला लगायतका जिल्लामा खोरेत रोग देखि परिरहेको प्रयोगशाला जनाएको छ ।

    प्रयोगशालाका अनुसार ती जिल्लाबाट ल्याएको सेम्पल परीक्षण गर्दा पशुमा खोरेत रोग पुष्टि भएको हो । चालू आर्थिक वर्षमा मात्र १८ वटा भन्दा बढी जिल्लामा खोरेत रोग देखा परिसकेको छ । किसानहरूले खोरेत रोगको तालिका अनुसार भ्याक्सिन नै नलगाउने गरेको पाइएको पनि प्रयोगशालाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित