FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हाम्रो कृषक समुहले मनायो तेस्रो साधारणसभा

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३० पटक पढिएको
    हाम्रो कृषक समुहले मनायो तेस्रो साधारणसभा

    काठमाडौं । हाम्रो कृषक समुहले तेस्रो साधारणसभा मनाएको छ । ललितपुर जिल्लाको महालक्ष्मी नरपालिका वडा नं ८ लुभुमा रहेको समुहले सामाजिक, आर्थिक, सास्कृतिक, उत्पादनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । २०७३ सालमा ३६ जनाको भेलाबाट गठन भएको समुहले उतपादनसँगै सामुहिक अािर्थक प्रणाली अन्र्तगत सामाजिक कार्यहरु गरिरहेको छ । समुहले कृषक सम्मान, मौसमी विपदमा परेका किसानलाइ आर्थिक सहयोग, कृषकको समस्याहरु सम्बन्धित निकायसम्म पु¥याएर समाधान गर्ने काम गर्दै आएको छ । उत्पादन क्षेत्रतर्फ गोलभेडा,तरकारीवालीबाट आम्दानी लिइरहेको समुहले आगामी दिनमा बजारको माग बमोजिम सबै सदस्यहरुलाई समेटेर कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएको समुहका अध्यक्ष अमृत बहादुर वि क ले बताए ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित