FLASH NEWS
- Loading...
कृषि विकास बहुउद्देश्यीय सहकारीले मनायो २२ औं साधारणसभा
- कृषि टि.भी.
- १ साल अघि
- ४० पटक पढिएको


काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको २२ औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ । सस्थाका कार्यकारी अध्यक्ष तेजविक्रम थापाको सभापतित्वमा भएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत भएका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले सहकारीले अर्गानिक कृषि उत्पादनलाइ प्राथमिकतामा राख्दै कृषि उत्पादनका क्षेत्रहरुमा जोड दिदै आएको बताए ।

सहकारीले आगामी दिनमा कृषि मार्ट सञ्चालन गर्ने, बचत संकलनलाइ वृद्धि गर्दै लैजाने, सहकारीले बोकेको बहुउद्देश्यीय लक्ष्यलाइ प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
