FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपाल डेरी एसोसिएसनको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व चयन

    • कृषि टि.भी.
    • १ साल अघि
    • ११६ पटक पढिएको
    नेपाल डेरी एसोसिएसनको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व चयन

    काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बागमती प्रदेश समितिमा नयाँ नेतृत्व चयन गरेको छ । वार्षिक साधारण सभा तथा अधिवेशनले टिका प्रसाद घिमिरेको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा गोपाल तिम्सिना र ध्रुव तिवारी, सचिवमा श्याम कुमार घिमिरे, कोषाध्यक्षमा सुदर्शन घिमिरे ,सह सचिवमा रवीन्द्र हुमागाईँ र सह कोषाध्यक्षमा राजकुमार वाइबा चयन भएका छन् । भने सदस्यहरूमा कुमार ढकाल, भानुभक्त श्रेष्ठ, ज्ञानराज लामा, योगनाथ फुयाँल रहेका छन् । यसैगरी काठमाडौँ जिल्ला समितिको अध्यक्षमा अजित बजगाईँ, उपाध्यक्षमा लिला नाथ दाल, सचिवमा शिव प्रसाद तिम्सिना, कोषाध्यक्षमा अरुण महर्जन चयन भएका छन् भने सदस्यहरूमा चेतनाथ दाहाल, बालकृष्ण न्यौपाने र जयराम घिमिरे रहेका छन् । कार्यक्रममा सबै मिलेर मात्र सङ्गठन बलियो बनाउन सकिने बताइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित