FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिक बोरा

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३० पटक पढिएको
    दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिक बोरा

    म्याग्दीका किसानले सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रयोग गरेका छन । चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको सङ्क्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका उनीहरुले अपनाएका छन । यो तरिका निकै प्रभावकारी बनेको किसानहरुले बताएका छन । अघिल्लो वर्ष दैनिक २२÷२३ क्रेट दाना झर्ने गरेकामा यसपाली पाँच÷६ क्रेट मात्र झरेको कृषकहरुको भनाइ छ । कृषि ज्ञान केन्द्रले कृषकलाई औसाले झरेका दाना, बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सञ्चालन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित