FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सरकार र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच सम्झौता

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३२ पटक पढिएको
    सरकार र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच सम्झौता

    सहकारी संस्थाहरुको क्षमता विकासका लागि सरकार र नेपाल कृषि सहकारी केन्द्रीय संघबीच सझौता भएको छ । नेपाल सरकारले सञ्चालन गरेको कृषि क्षेत्र विकास कार्यक्रम मार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले कर्णाली प्रदेशका १० जिल्लामा सहकारीको क्षमता विकासगरि विक्तिय संस्थागत आवद्ध गराउने विषयमा शुक्रबार सम्झौता भएको हो । ३ वर्ष सम्म सञ्चालन हुने यस कार्यक्रम मार्फत नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा वसोवास गरिरहेका गरिव तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने छ । यस कार्यक्रम मार्फत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ७५ हजार घरधुरी लाभाविन्त हुने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित