FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ३० गते वडा नम्बर ४ को दुईपोखरीमा कौसी खेती मेला हुने भएको हो । मेलामा घरको छत÷कौसीमा लगाइएको तरकारी बाली र कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिनेछ । आफूले छत÷कौसीमा लगाएको बालीलाई प्रदर्शनीमा राख्न चाहनेहरूले २५ गतेसम्म स्टल बुकिङ गर्नुपर्नेछ ।
    अन्य जानकारीका लागि कृषि शाखामा सम्पर्क गर्न मध्यपुर थिमि नगरपालिकाले आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित