FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आगामी आर्थिक वर्षको योजना तर्जुमाको विषयमा छलफल सुरु

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • २६ पटक पढिएको
    आगामी आर्थिक वर्षको योजना तर्जुमाको विषयमा छलफल सुरु

    काठमाण्डौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको योजना तर्जुमाको विषयमा सातै प्रदेशसँग छलफल सुरु गरेको छ । सोमबार संघिय मन्त्रालयमा सातै प्रदेशका सचिव, उपसचिवहरूको उपस्थितिमा आगामी वर्षको योजना तर्जुमाको विषयमा छलफल भएको हो । सोमबार भएको छलफलमा संघिय तथा प्रदेशबिच कसरी समन्वय गर्न सकिन्छ, कृषि उत्पादन तथा उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको मन्त्रलायले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित