FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हेटौंडामा बर्ड फ्लू पुष्टि : हजारौंको संख्यामा कुखुरा र अण्डा नष्ट

    • कृषि टि.भी.
    • १० महिना अघि
    • ९३ पटक पढिएको
    हेटौंडामा बर्ड फ्लू पुष्टि : हजारौंको संख्यामा कुखुरा र अण्डा नष्ट

    काठमाण्डौं । मकवानपुर हेटौंडा उपमहानगहजारौंको संख्यामा कुखुरा, अण्डा नष्टपालिकाको २ मा बर्ड फ्लू पुष्टि भएको छ । व्यवसायीक कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले जनाएको छ । हेटौंडा–७, नागश्वती र हेटौंडा–१८, हर्नामाडी क्षेत्रमा व्यवसायीक कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको हो । उक्त क्षेत्रबाट कुखुरा ६ हजार, अन्डा ११ हजार ५९६ वटा, दाना ३ बोरा नष्ट गरिएको छ । पछिल्लो समय विभिन्न जिल्लाहरुमा बर्डफ्लु फैलिएको छ । पशु सेवा विभागले बर्डफ्लु फैलिन नदिन सुरक्षा अपनाएको बताएपनि त्यसको प्रभावकारीता भने देखिएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित