FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रधानमन्त्री कृषि आधुनिकरणका लागि ५ अर्ब ९० करोड बजेट

    • कृषि टि.भी.
    • १० महिना अघि
    • २४ पटक पढिएको
    प्रधानमन्त्री कृषि आधुनिकरणका लागि ५ अर्ब ९० करोड बजेट

    काठमाडौं । सरकारले आगामी वर्षका लागि प्रधानमन्त्री कृषि आधुनिकरणका लागि ५ अर्ब ९० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    उनले कृषि क्षेत्रको रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने, आयात निरुत्साहित गर्ने विषय बजेटको प्राथमिकतामा राखिएको बताए । गरिबी घटाउने, आत्मनिर्भर बनाउने यस्तो अभियान अघि बढाइने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित