FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • घरघरमा कृषि कर्जा पुर्याउन लघुवित्त कोष बनाइने

    • कृषि टि.भी.
    • १० महिना अघि
    • २६ पटक पढिएको
    घरघरमा कृषि कर्जा पुर्याउन लघुवित्त कोष बनाइने

    काठमाडौं। सरकारले आगामी घरघरमा कृषि कर्जा पुर्याउन लघुवित्त कोष बनाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    उनले कृषि क्षेत्रको रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने, आयात निरुत्साहित गर्ने विषय बजेटको प्राथमिकतामा राखिएको बताए । गरिबी घटाउने, आत्मनिर्भर बनाउने यस्तो अभियान अघि बढाइने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित