FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अब किसानले पनि पेन्सन पाउने

    • कृषि टि.भी.
    • १० महिना अघि
    • २८ पटक पढिएको
    अब किसानले पनि पेन्सन पाउने

    काठमाडौं । किसान हुनुमा आत्मसम्मान र गौरव बृद्धि गर्न किसान सँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गरिने भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट मार्फत उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने भएको छ । कोष स्थापना गर्न प्ररम्भमा विउ पूँजी बापत रु एक अर्ब छुट्टाइएको छ ।

    किसान परिचय पत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुट प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित