FLASH NEWS
- Loading...
अबैध रुपमा लुकाई राखेको शिशौ बरामद
- कृषि टि.भी.
- ९ महिना अघि
- २७ पटक पढिएको


काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका बाट शिशौको काठ बरामद गरीएको छ ।

नगरपालिकाको वडा नं ८ ढल्केबरबाट सशस्त्र प्रहरीले ६ थान शिशौका गोला बरामद गरेको हो । सागरनाथ वन विकास परियोजना, सशस्त्र प्रहरी, र माईस्थान स.व.सु. शाखा को संयुक्त टोलीले काठ बरामद गरेको हो ।
उक्त काठ सो ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा भेटिएको थियो । सागरनाथ वन विकास परियोजना वाट चोरी निकासी गरी लुकाई राखेको अवस्थामा काठ भेटिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस
