
- Loading...
मुगु जिल्ला को सदरमुकाम गमगढी बजार मा बजार अनुगमन सुरु
- कृषि टि.भी.
- ८ महिना अघि
- २३ पटक पढिएको


मुगु, सनत कुमार हमाल । मुगु जिल्लाको सदरमुकाम गमगढी बजार मा अनुगमन सुरु गरियको छ बिगत लामो समय देखि अनुगमन नगर्दा गमगढी बजारमा म्याद गुर्जेको खाध्य बस्तु हरु बरामत गरि जलाइएको छ । छायानाथ रारा नगर पालिका को २०७५ बजार अनुगमन निर्देशिका ल्यायको भयता पनि बजार अनुगमन नभयको र म्याद गुर्जेको खाने कुरा उपभोताले खाइ रहेका छन् ।


नगर पालिका को निर्देशिका अनुसार प्रत्यक ३ महिना को अन्तर मा बजार अनुगमन गर्नु पर्ने भयता पनि भिभिन्न कारण ले बजार अनुगमन नगर्दा म्याद गुर्जेको खाने कुरा खाइ रहेको ले सर्वसाधारण को स्वास्थे माथि खेलबाड भयको छ । बजार अनुगमन गर्दा लाखौ को सामान बरामत गरियको छ र त्यो सामान भिभिन्न कार्यालय प्रमुख,नागरिक समाज,पत्रकारहरु को रोबहर मा नस्ट गरियको छ ।अब आउने साउन बाट छायानाथ रारा नगर पालिका भित्र पर्ने बजार छेत्र को उपमेयर को सयोजक मा अनुगमन लाइ निरन्तरता दिने बताउनु भयको छ ।


