FLASH NEWS
- Loading...
रिडि क्षेत्र, ऋषिकेश मन्दिर परिसरमा वर र पिपलको बिरुवा रोपियो
- कृषि टि.भी.
- १ साल अघि
- २३३ पटक पढिएको

काठमाडौं । पाल्पाको पबित्र तिर्थस्थल रिडि क्षेत्र, ऋषिकेश मन्दिरमा वर र पिपलको बिरुवा रोपण गरीएको छ । एक समारोहका बिच वर र पिपलको बिरुवा रोपिएको हो ।

समारोहमा वन तथा वातावरणमा मन्त्रालय बुटवलक सचिव दुर्गा बहादुर कार्की, डिभिजन वन कार्यालय पाल्पाका दिपक ज्ञवाली, डिभिजन वन कार्यालय गुल्मिका प्रभात सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
पबित्र तिर्थस्थल रिडि क्षेत्र, ऋषिकेश मन्दिरको दर्शन गरेपछि सचीवले पबित्र स्थल रिडि क्षेत्रमा एक समारोहका बिच वर र पिपलको बिरुवा रोपण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
