FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तिहार र छठमा ७५ करोडको फलफूल आयात

    नेपालमा भारतीय केराको ७० प्रतिशत दबदवा रहदा ३० प्रतिशत मात्र नेपाली केरा छ ।
    • कृषि टि.भी.
    • ११ महिना अघि
    • १३७ पटक पढिएको
    तिहार र छठमा ७५ करोडको फलफूल आयात

    यो वर्षको तिहार र छठमा ७५ करोडको फलफूल आयात भएको छ । भारतीय चक्लेटी स्याउ १० करोडको, चिनियाँ स्याउ २० करोड रुपैयाँको आयात हुदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको व्यवसायीले बताएका छन् । नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । नेपालमा भारतीय केराको ७० प्रतिशत दबदवा रहदा ३० प्रतिशत मात्र नेपाली केरा छ । तिहारका पाँच दिनमा मात्रै ४० करोडको केरा आयात भएको व्यवसायीको तथ्याङ्क छ । यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड रुपैयाँको सुन्तला भित्रियो । मौसम तीन करोड रुपैयाँ, नरिवल दुई करोडको भित्रिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित