FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाख्रा पालन गर्नु अघि जान्नै पर्ने कुरा

    • कृषि टि.भी.
    • ६ साल अघि
    • ३४ पटक पढिएको
    Post Thumbnail

    आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल ।

    धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके ।

    बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक छ।

    बाख्रापालन गर्नु अघि थाहा पाउनु पर्ने कुरा यस्ता छन् :
    १,गोठ,खोर नराम्रो भयो भने पर्ने समस्या

    २,गोठ खोर को नमुना

    ३,बाख्रा खरिद गर्दा उश्को उमेर

    ४,नस्ल सुधार को सिद्दान्त

    ५,बाख्रा छनोट तथा पर्जनन बिधी

    ६,बियाडे बोका तथा खसी पार्ने उमेर

    ७,भर्खर जन्मेका पाठा पाठी को हेर्चाह

    ८,पाचन प्रणाली

    ९,बाख्रा को दाना र खुवाउने मात्रा

    १०, हरियो घास

    ११,घास लगाउने तरिका

    १२,भै-घास

    १३,डाले घास

    १४,मिस्रित घास खेती

    १५,उन्नत घास कुन कुन हुन र सम्क्षिप्त जानकारी

    १६,हरियो घास को दिर्घकालिन भन्डारण

    १७,बाख्रा मा बाझोपन

    १८,बाख्रा लाई बढी पानी को आबशेक्ता

    १९,प्रमुख रोग र तिन्का लक्षण

    २०,उपचार र बिधी

    २१,घरेलु उपचार बिधी

    २२,नियमित खोप

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित