FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रजननको लागी बोका छनौट गर्दा ध्यानदिनु पर्ने कुराहरू (भिडियो सहित)

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३५४ पटक पढिएको
    प्रजननको लागी बोका छनौट गर्दा ध्यानदिनु पर्ने कुराहरू (भिडियो सहित)

    बाख्रा पालन सुरु गरे पछि पाठा पाठी उत्पादन एक प्रमुख उध्श्य हो। यसको लागि बाख्राको प्रजनन प्रक्रिया किसानले राम्रो संग बुज्न जरुरी हुन्छ। बाख्रा प्रजनन गर्नको लागि उपयुक्त समय, बोका छनोट, प्रजनन गर्दा हार्ड नाताको सम्बन्ध ,गर्भवती अवस्थामा ध्यान दिनु पर्ने कुरा, सुत्केरी हुदा बाख्रालाई दिनु पर्ने आहारा र पाठा पाठी जन्मे पछि हुर्काउने तरिका, यी सबै बाख्रा पालनको महत्त्वपूर्ण अंश हुन्।
    बाख्रामा प्रजनन व्यवस्थापन कसरी मिलाउने , हेर्नुहोस् भिडियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%२%१%१%