FLASH NEWS
- Loading...
घाँस बिना बाख्रापालन गर्दा मासु उत्पादनमा कुनै असर गर्दैन ( भिडियो )
- कृषि टि.भी.
- ८ महिना अघि
- ३०२ पटक पढिएको

पशुपालन व्यवसाय मध्य निकै फस्टाएको व्यवसाय हो ,बाख्रापालन। हाल बाख्रा पालन किसानहरु माज लोकप्रिय र आकर्षक पेसाको रुपमा परिणत भएको छ।
विगत १० वर्ष देखि चन्द्रागिरि नगरपालिका,तीनथानाका अग्रज किसान विष्णु कार्की घाँस बिना नै बाख्रापालन गर्दै आएका छन्। बाख्रा पालनमा उनको यो अनौठो प्रायस हो। उनि सफल पनि छन्। उनै लोकप्रिय किसान कार्की संग हामीले बाख्रा पालनको फरक अनि रोचक संवाद गरेका छौ।
उनि संगको विस्तृत कुराकानी :

३%१%१%

प्रतिक्रिया दिनुहोस
