FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राप्ती नगरपालिकामा कृषि बजार सेड घर र कोल्ड चेम्बर निर्माण

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    राप्ती नगरपालिकामा कृषि बजार सेड घर र कोल्ड चेम्बर निर्माण

    भरतपुर । चितवनको राप्ती नगरापालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलको अनुदान सहयोगमा जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडले च्याम्बर निर्माण गरेको हो । रााप्ती नगरपालिकामा उत्पादन हुने कृषि सामाग्रीको भण्डारण र बजारीकरणका लागि सहज हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारको अनुदानमा च्याम्बर ९२ लाखको लागतमा निर्माण भएको हो । राप्ती र खैहरनी नगरपालिकाका वडा नं १० र ११ का किसान लाभान्वित हुनेछन् । कोल्ड च्याक्बरमा १० टनसम्म तरकारी अट्ने छ । तरकारी बिक्री नभएको अवस्थामा कुहएिर फाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित